stcnepal long ad
himalayan life insurance long ad

सुन चाँदीको भाउमा आज आइतबार सामान्य बृद्धि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज आइतबार सुन चाँदीको भाउमा सामान्य बृद्धि भएको छ । शुक्रबार प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।