citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सुन चाँदीको भाउमा आज आइतबार सामान्य बृद्धि

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । आज आइतबार सुन चाँदीको भाउमा सामान्य बृद्धि भएको छ । शुक्रबार प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

himalayan life insurance
igi long