stcnepal long ad
global ime bank long

फागुन महिनामा विभिन्न २२ कम्पनीको बोनस र हकप्रद सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । फागुन महिनामा विभिन्न २२ कम्पनीको बोनस र हकप्रद सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेको तथ्यांकअनुसार फागुनमा २० कम्पनीको बोनस सेयर र दुई कम्पनी माथिल्लो तामाकोशी तथा घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको हो । ती कम्पनीका कुल १७ करोड १७ लाख ३५ हजार ७५१ कित्ता सेयर सूचीकृत भएको छ ।

बोनस सेयर सूचीकृत भएका कम्पनीहरुमा सानिमा माइ हाड्रोपावर, चिलिमे हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, नेपाल इन्स्योरेन्स, राधी विद्युत्, हाथवे इन्भेस्टमेन्ट कम्पनी, सिटिजन्स लाइफ इन्स्योरेन्स, फष्ट माइक्रोफाइनान्स कम्पनी, छिमेक लघुवित्त वित्तीय संस्था, युनिभर्सल पावर, सोल्टी होटल, युनाइटेड अजोड इन्स्योरेन्स, जीवन विकास लघुवित्त, हिमालयन एभरेस्ट इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, आरएसडीसी लघुवित्त, नेपाल एसबीआई बैंक र लुम्बिनी विकास बैंक छ ।

IME Lifesidebar
kumari