stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सिवाईसी नेपाल लघुवित्तको लाभांश घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिवाईसी नेपाल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेका छन्।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २६ करोड ६४ लाख २४ हजार ३८८ रुपैयाँको कुल १३.४३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा १३.७६ प्रतिशतले हुन आउने ३ करोड ३९ लाख ९३ हजार ९७५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०।६७ प्रतिशतले हुन आउने १७ लाख ८९ हजार १५७ रुपैयाँ बराबरको नगद लाभांश छन्।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari bank
kumari