stcnepal long ad
global ime bank long

प्रभु बैंकका शेयरधनीहरुको लाभांश नदिने निर्णय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। प्रभु बैंक लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको पुष ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari