stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एमालेमा नयाँ नेतृत्व चयनका लागि आज मतदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा आज मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् ।

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग मार्फत निर्वाचन गर्न लागेको छ । केन्द्रीय निर्वाचन आयोगकाका अध्यक्ष डा. विजय सुब्बाले ८० वटा मेसिनबाट मतदानको व्यवस्था गर्न लागिएको बताए । २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि निर्वाचनमा भाग लिँदैछन् ।

prabhu mahalaxmi
kumari