stcnepal long ad
global ime bank long

इटाली पढ्न जाने बिद्यार्थी भिषा आबेदन मिलाउने नाममा लाखौ ठगि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । इटाली पढ्न जाने बिद्यार्थी भिषा आबेदन मिलाउने नाममा लाखौ ठगि भएको पिडित विद्यार्थीले बताएका छन।

इटाली पढ्न जाने विद्यार्थीले काठमाडौँ छायाँ सेन्टरस्थित ख्ँक् ग्लोबलको बदमासीका कारण अहिलेसम्म भिसाको आवेदन मिति समेत पाउन सकेका छैनन्।

अहिले इटाली आध्ययन गर्न जाने बिद्यार्थी कलेज भर्ना भएर सम्पूर्ण कागजात तयार गरेर भिसा आबेदनका लागि पर्खीएक छन् तर भिसा आवेदन नखुल्दा उनीहरु ठुलो मानसिक पिडामा परेका छन।

इटालीसग भिसाको सहजीकरण गर्ने काठमाडौँ छायाँ सेन्टरस्थित VFS ग्लोबलका कर्मचारी दलालहरुसंग मिलेर भिसा अनलाइनमा मिलेमतो गरि प्रति बिद्यार्थी पचास देखि सत्तरी हजारसम्म असुलेर भिसाको मिति मिलाई दिने गरेको पाइएको छ।

यस बिषयमा प्रहरीको अपराध अनुसन्धान बिभाग , अख्तियार दुरुपयाग अनुसन्धान आयोग र परराष्ट्र मन्त्रालय लगायतले छानबिन गरि दोषीमाथि कानुनि कारबाही गरि इटाली पढ्न जाने बिद्यार्थीलाई सरल र सहजरुपमा भिषाको आबेदन दर्ता गर्न पाउने व्यवस्था गरिदिन सम्बन्धित निकायसग पिडित बिद्यार्थी हारगुहार गरि रहेका छन।

IME Lifesidebar
kumari