sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

डिभीको नतिजा सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अमेरिकी डिभी चिठ्ठा (डाइर्भसिटी भिसा)को नतिजा प्रकाशित भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार नतिजा मन्त्रालयको वेवसाइट मार्फत हेर्न सकिनेछ ।

विजेताहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२६ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ । विद्यमान कानून अनुसार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वतः अयोग्य हुनेछन् ।

डीभीका लागि कैयन नेपालीहरुले आवेदन दिने गरेका छन् । गतबर्षको अक्टोबर २ देखि नोभेम्बर ७ सम्म डिभी खुला भएको थियो । वेबसाइटमा गएर यसअघि फाराम भर्दा उपलब्ध कन्फर्मेशन नम्बर राखेर नतिजा हेर्न सकिनेछ ।

gold
prabhu bank
nawakantipur long