citizens life insurance long ad
stcnepal long ad

एनआईबिएल एस क्याप्टिलले आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने सुवर्ण अवसर ल्याए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सफलता पूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको छ । यस योजनामा सहभागीभई लगानीकर्ताहरुले आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म बृद्धि गराउन सक्नेछन् ।

यो योजना व्यक्तिगत ग्राहकहरुका लागि मात्र हुनेछ भने यसमा सहभागि हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नु पर्नेछ । यो योजना २०७८ साल असार २० गतेदेखि २०७८ साल असार २४ गते सम्म मात्रलागु हुनेछ ।

यस योजनाको नतिजा २०७८ साल श्रावण १५ गते गोलाप्रथा द्वारा Facebook Live मार्फत गरिने छ र योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिनेछ र योजनाको नियम र सर्तहरु अनुसार पुरस्कार वितरण गरिने छ ।

 

 

 

 

 

IME Life
kumari