stcnepal long ad
ime life insurance
national life
global ime bank long

नबिल व्यालेन्सड फण्ड २ र इक्वीटी फण्डले लाभांश वितरण गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल व्यालेन्सड फण्ड २ र नबिल इक्वीटी फण्डले सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । दुबैले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका हुन् ।

यस सँगै व्यालेन्सड फण्ड २ ले ईकाइ धनीलाई कर सहित ९ प्रतिशतका दरले १० करोड ८ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
त्यस्तै, नबिल इक्वीटी फण्डले आफ्ना ईकाइधनीहरुलाई कर सहित ६ प्रतिशतका दरले ७ करोड ५० लाख रुपैयाँ प्रतिफल वितरण गर्ने भएको छ ।

IME Lifesidebar
kumari