sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

सोमबार आरएसडीसी लघुवित्तको ९.५० प्रतिशतले हुन आउने कुल ८ लाख ९७ हजार १३३.५२ कित्ता र नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशतले हुन आउने कुल २ लाख ८७ हजार ५५३.०८ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

अब उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।

gold
prabhu bank
nawakantipur long