sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

फागुन १६ मा शुभम पावरको वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

माघ २३, काठमाडौं । शुभम पावर लिमिटेडको पाँचौं वार्षिक साधारण सभा आगामी फागुन १६ गते हुने भएको छ । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय, काठमाडौंमा हुने भएको छ । कम्पनीको गत माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको थियो ।

साधारण सभाको प्रस्तावमा आर्थिक वर्ष २०७५र०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, सोही आ.व.को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने तथा विविध विषयहरु रहेका छन् ।

gold
prabhu bank
nawakantipur long