stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

फोनपे पेमेण्ट सर्भिसको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा ललितपुरमा आज सोमबार सम्पन्न भएको छ। उक्त साधारण सभा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरी फोनपेको सेयरधनीहरूलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित भएको छ।

prabhu mahalaxmi
kumari