stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

जीडी फर्मास्युटिकल्सले आईपीओ निष्काशन गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जीडी फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव सहित असार १ गते सोमबार काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ८ बजे विशेष साधारणसभा बोलाएको छ।

विशेष साधारणसभाले सर्वसाधारणहरूका लागि प्रारम्भिक शेयर निष्काशन (आईपीओ) गर्ने, जारी पूँजी वृद्धि सहित प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, दायित्व समायोजनका लागि शेयर बिक्री तथा बाँडफाँड गर्न र अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

 

prabhu mahalaxmi
kumari