stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेप्सेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स र भगवती हाइड्रोपावरको बोनश शेयर सूचिकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा आज पुस १ गते प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी र भगवती हाइड्रोपावर कम्पनीको बोनश शेयर सूचिकृत भएको हो ।

भगवती हाइड्रोपावरको ४ प्रतिशतले हुन आउने २ लाख २८ हजार ८२६ कित्ता बोनश शेयर सूचिकृत भएको हो भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने ४२ लाख ९६ हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

prabhu mahalaxmi
kumari