stcnepal long ad
national life

साल्ट ट्रेडिङ कर्पोरेसन बोनस सेयरमा मूल्य समायोजन

साल्ट ट्रेडिङ कर्पोरेसनको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयरमा मूल्य समायोजन भएको छ । जसमा साल्ट ट्रेडिङ कर्पोरेसनको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बिहीबारको अन्तिमा कारोबार मूल्य ५ हजार २४७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर भाउ ४ हजार ५६२ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

gold
kumari bank
kumari
nawakantipur long