citizens life insurance long ad
stcnepal long ad

आरबीबी डिबेञ्चर–२०८९ बाँडफाँड सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ६ प्रतिशत आरबीबी डिबेञ्चर २०८९ बाँडफाँड भएको छ ।

बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र कात्तिक १६ गते बाँडफाँड गरिएको बताएको हो ।

बाँडफाँडमा परेको ऋणपत्रहरुको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकहरुको वेबसाइट अथवा सीडिएसबाट संचालित वेबसाइटबाट हेर्न सकिने जनाएको छ ।

IME Life
kumari