stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य ३७६ रुपैयाँ ३० पैसालाई आधार मानेर भाउ समायोज गरिएको हो ।

समायोजन पछिको मूल्य ३६२ रुपैयाँ ५२ पैसा कायम भएको छ । अब आइतबार समायोजित मूल्यलाई आधार मानेर यी दुई कम्पनीको कारोबार खुला हुनेछ ।

prabhu mahalaxmi
kumari