stcnepal long ad
ime life insurance
national life
global ime bank long

अकामा होटेलले ५० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । अकामा होटेल लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन १४ गते विशेष साधारण सभा बोलाएको छ ।

साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ । साधारण सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभामा हाल कायम १०० रुपैयाँ अंकित मूल्यलाई ५० रुपैयाँमा विभाजन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विषयमा छलफल हुनेछ ।

IME Lifesidebar
kumari