stcnepal long ad
ime life insurance
national life
global ime bank long

होण्डाले ल्यायो बीएस ६ प्रविधिको एसपी १२५ मोटरसाइकल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । होण्डा ब्राण्डले विभिन्न अत्याधुनिक प्रविधिहरू थप गरी होण्डा एसपी १२५ बीएस ६ मोटरसाइकल सार्वजनिक गरेको छ।

बीएस६ प्रविधि भएकाले मोटरसाइकलले ग्राहकको दैनिकीलाई अझ बढी सहज, विश्वसनीय तथा भरोसायुक्त बनाउने नेपालका लागि आधिकारिक वितरक स्याकार टेडिङ्ग कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार मोटरसाइकलमा रहेको आर्कषक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने तथा आधुनिक प्रविधिको एसीज स्टार्टरले सवारीबाट निस्कने झर्को आवाजलाई सुक्ष्म मधुर आवाजमा रुपान्तरित गरिदिन्छ।

एलईडी हेडलाइट रहेको मोटरसाइकल ग्राहकको चाहना अनुसारको आर्कषक डिजाईन तथा रङ्गहरूमा उपलब्ध छ।

होण्डा शोरुम वा होण्डा नेपालको आधिकारिक वेवसाइटमा गई उपलब्ध क्यूआर कोड स्क्यान गरि सीमित अवधिका लागि मोटरसाइकल दुई लाख ७८ हजार नौ सय रुपैयाँमा बुकिङ गर्न सकिनेछ।

IME Lifesidebar
kumari