citizens life insurance long ad
stcnepal long ad

रुसको ब्यापारिक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित ६ को मृत्यु

Nimb long ad
Prabhu Insurance Long Ad

रुसको एक ब्यापारिक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित ६ जनाको मृत्यु भएको छ । आगलागीमा परी ९ जना घाइते भएका छन् ।

भवनमा आगलागी भएपछि २ सय जनालाई उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मस्कोको तगांस्की जिल्लामा रहेको सो भवनमा होटल लगायत अपार्टमेन्टहरु रहेको जनाइएको छ ।

४१ वर्ष पुरानो १० तले सो भवनको पाँचौ तलाबाट आगालागी सुरू हँदा सातौं तलासम्म फैलिएको थियो । आगलागीको कारण प्रष्ट नभए पनि विद्युत शर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

IME Life
kumari