citizens life insurance long ad
stcnepal long ad

ताइवानमा सबै पुरुषलाई एक वर्ष अनिवार्य सैनिक सेवा

Nimb long ad
Prabhu Insurance Long Ad

ताइवानमा देशका सबै पुरुषलाई पुनः एक वर्ष अनिवार्य सैनिक सेवा गरिएको छ । ताइवानका राष्ट्रपति साई इङ–वेनले यस्तो घोषणा गर्नुभएको हो ।

उहाँले चीनको बढ्दो सैन्य दबाबका कारण सेनामा अनिवार्य सेवाको वर्तमान चार महिने अवधि पर्याप्त नभएको बताउँदै नयाँ व्यवस्था गरिएको बताउनुभयो ।

राष्ट्रपति साई इङ–वेनले उच्चस्तरीय सरकारी बैठकपछि गरिएको पत्रकार सम्मेलनमा चीनको ताइवानमाथिको खतरा बढ्दै गएको जनाउँदै एक वर्षको अनिवार्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

 

IME Life
kumari