citizens life insurance long ad

रुसी ड्रोन हमलाले युक्रेनको ओडेसा सहर विजुलीविहीन

Nimb long ad
Prabhu Insurance Long Ad

रुसले सुरु गरेको ‘कामिकाजे ड्रोन’ आक्रमणपछि दक्षिणी युक्रेनी सहर ओडेसामाबिजुलीविहीन भएको अधिकारीहरूले बताएका छन । ‘अहिलेसम्म सहर बिजुलीविहीन छ’, राष्ट्रपति प्रशासनका उपप्रमुख किरिलो टिमोशेन्कोले भने ।

‘अस्पताल र प्रसूति वार्डलगायतका महत्वपूर्ण पूर्वाधारहरूमा मात्र बिजुलीको पहुँच थियो । ‘स्थिति कठिन तर नियन्त्रणमा छ’, टिमोसेन्कोले भने ।

फेब्रुवरी २४ मा राष्ट्रपति भ्लादिमिर पुटिनले सेना पठाउनुअघि ओडेसाको ब्ल्याक सी बन्दरगाह धेरै युक्रेनी र रुसीहरूका लागि छुट्टी मनाउने गन्तव्य थियो ।

ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम मार्चेन्कोले रुसले रातारात सहरमा ‘कामिकाजे ड्रोन’मार्फत आक्रमण गरेको बताए ।

IME Life
kumari