citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई लिन बाँकी दाबी भुक्तानी रकम लिन आउन आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुलाई लिन बाँकी दाबी भुक्तानी रकम लिन आउन आग्रह गरेको छ।

कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कम्पनीबाट जारी विभिन्न बीमा योजनाअन्तर्गत नियमानुसार पूर्ण अवधि भुक्तानी दाबी, आंशिक दाबी भुक्तानी र चुक्ता भुक्तानी मूल्य रकम नलिएका बीमितहरुलाई दाबी भुक्तानी लिन आउन सूचनामार्फत आग्रह गरिएको छ।

यसका लागि बीमित वा हकवालाहरुले आवश्यक कागजातसहित कम्पनीका नजिकका शाखा कार्यालयमा सम्पर्क गरी आफ्नो बीमालेखअनुसारको उक्त रकम यथाशीघ्र प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ।

IME Life
kumari