citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

अमेरिकाको राष्ट्रपतिमा आज ट्रम्पले पदबहाली गर्दै हुँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज पदबहाली गर्दै हुनुहुन्छ । पदपहालीको अघिल्लो दिन नै ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्नुभएको छ ।

विजयी र्‍याली गरिरहेका हजारौं समर्थकहरु माझ ट्रम्पले पदपहालीको पहिलो दिन नै धेरै कार्यकारी आदेशहरुमा हस्तक्षर गर्ने योजना रहेको बताउनु भयो ।

केही रिपोर्टहरुले ट्रम्पले अध्यागमन लगायत विषयमा दर्जनौं आदेशहरुमा हस्ताक्षर गर्न सक्ने अनुमान गरेका छन् ।

वासिङ्टन डिसीमा नयाँ राष्ट्रपतिको पदपहालीका लागि भव्य तयारी गरिएको छ । यो समारोहमा संसारभरका नेताहरु सहभागी हुनुहुनेछ ।

gold
himalayan life insurance long ad