sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

एक जापानी रोबोटद्वारा चन्द्रमामा सफलतापूर्वक अवतरण

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

एक जापानी रोबोटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । तर यसको सौर्य उर्जा प्रणालीको समस्याका कारण यो केही घण्टा मात्र रहन सक्ने जनाईएको छ ।

स्मार्ट ल्यान्डर फर इन्वेस्टिगेटिङ मुन स्लिम नामक सो रोबोट भूमध्यवर्तीको भाग नजिकै चन्द्रमाको सतहमा बिस्तारै अवतरण गरेको थियो ।

यो उपलब्धिले एसियाली राष्ट्रलाई अमेरिका, सोभियत संघ, चीन र भारतपछि जापान पृथ्वीको प्राकृतिक भूउपग्रहमा सफ्ट(ल्याण्ड गर्ने पाँचौं देश बन्न सफल भएको छ । यसको सौर्य कक्षहरुले बिजुली उत्पादन गर्न नसक्ने हुनाले यो ब्याट्रीमा भर पर्नुपर्दछ ।

जब व्याट्री सकिन्छ यो निष्क्रिय हुन्छ र यसले पृथ्वीसंग सम्पर्क गर्न सक्दैन । तरपनि हिटरहरू बन्द गरि तस्बिरहरू लिई डेटा पुनस् प्राप्त गर्ने काम भईरहेको छ, जसबाट सफ्टवेयरले के कसरी काम गर्यो भन्ने जानकारी समेत प्राप्त हुनेछ ।

gold
kumari bank
nawakantipur long