citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

फ्लाईदुबई एयरलाइन्सद्वारा काबुलका लागि उडान सुरु

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

फ्लाईदुबई एयरलाइन्सले काबुलका लागि उडान सुचारु गरेको छ । एयरलाइन्सले दुबई र अफगानिस्तानको राजधानी काबुलबिचको उडान पुनः सुरु गरेको अफगानिस्तानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

युएईको अर्को एयरलाइन्स एयर अरेबियाले पनि चाँडै काबुलका लागि उडान सुरु गर्ने जनाएको छ ।

सन् २०२१ को अगस्टको अन्त्यमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको गठबन्धन सेना फिर्ता भएदेखि लगभग सबै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले युद्धग्रस्त देशमा उडानहरू स्थगित गरेका छन् ।

himalayan life insurance
igi long