citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

फ्लाईदुबई एयरलाइन्सद्वारा काबुलका लागि उडान सुरु

kumari bank
Prabhu Insurance Long Ad
global bank

फ्लाईदुबई एयरलाइन्सले काबुलका लागि उडान सुचारु गरेको छ । एयरलाइन्सले दुबई र अफगानिस्तानको राजधानी काबुलबिचको उडान पुनः सुरु गरेको अफगानिस्तानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

युएईको अर्को एयरलाइन्स एयर अरेबियाले पनि चाँडै काबुलका लागि उडान सुरु गर्ने जनाएको छ ।

सन् २०२१ को अगस्टको अन्त्यमा अफगानिस्तानबाट अमेरिकी नेतृत्वको गठबन्धन सेना फिर्ता भएदेखि लगभग सबै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले युद्धग्रस्त देशमा उडानहरू स्थगित गरेका छन् ।

gold
himalayan life insurance long ad