prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बादे श्रेष्ठ नियुक्ति

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त हुनु भएको छ ।

बादे श्रेष्ठको नियुक्तिको लागि कम्पनीको संचालक समितिको २०८० वैशाख २७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेकोमा कम्पनीको नियमनकारी निकाय  नेपाल बीमा प्राधिकरणबाट २०८० जेठ ५ गतेको पत्र मार्फत स्वीकृति प्राप्त भई कम्पनीको २०८० जेठ ९ गते बसेको संचालक समितिको बैठकमा युगेशभक्त बादे श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गर्नुभयो ।

उक्त अवसरमा कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट युगेशभक्त बादे श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएकोे थियोे ।

 

 

 

९ जेठ २०८०, मंगलवार २०:१२ बजे प्रकाशित

NTA long ad
stcnepal long ad