citizens life insurance long ad
stcnepal long ad

प्राइम लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा परिणत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको २७ लाख ७९ हजार ६१५ दशमलव ५८ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

 

 

अब कम्पनीको शेयर संरचना संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत ९६०ः४०० कायम भएको छ ।

IME Life
kumari