citizens life insurance long ad
stcnepal long ad

चैत ३० गते प्रभु इन्स्योरेन्सको साधारण सभा

सेयरधनीलाई बोनस सेयर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चैत ३० गते प्रभु इन्स्योरेन्सले  साधारण सभा बोलाएको छ । सभा प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले ११.५८ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव रहेको छ । यसले गत वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले चैत १७ गते बुक क्लोज गरेको छ । चैत १६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउने र सभामा भाग लिन सक्नेछन् ।

IME Life
kumari