citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु इन्स्योरेन्स लि.को नाफा १६.१७ प्रतिशतले बढ्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । विश्वासिलो,सहज र भरपर्दो प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा १६.१७५ ले वृद्धि गरेको हो ।

कम्पनीको खुद बिमा शुल्क आम्दानी ६.१४५ ले बढेर २३ करोड ६५ लाख ८६ हजार रुपैयाँ पुगेको छ । बिमा कोषमा ८३ करोड २८ लाख रुपैयाँ जम्मा भएको छ ।

प्रभु इन्स्योरेन्सको रिजर्भ कोषमा ९.७६५ सुधार हुँदै २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ जम्मा भएको छ । पहिलो त्रैमाससम्म प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ हुने जनाइएको छ ।

himalayan life insurance
igi long