stcnepal long ad
global ime bank long

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा  बीमा जागरण तथा बीमा दावी रकम भुक्तानी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गत पौष २० गते बाँकेको फत्तेपुरमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गरिएको छ । बीमित एलिश थारुको प्रस्तावक आशाराम थारुको गत २०७६ असोज २१ मा मृत्यु भएको हुँदामा सिकआय सुविधा र क्रिया खर्च रकम वापत एक कार्यक्रमका विच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती सीता थारुलाई रु. ३१,०००।–को चेक हस्तान्तरण गर्नुभएको छ । साथै कम्पनीद्वारा नेपालगंजमा बिमा जागरण तथा अभिकर्ता अन्र्तक्रियातथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पार्नु भएको थियो ।

IME Lifesidebar
kumari