stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

आइएमई पे र जनरल इन्स्योरेन्स कम्पनीबीच सम्झौता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई पे र जनरल इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । सो सम्झौता अनुसार आइएमई पे का सेवाग्राहीले जनरल इन्स्योरेन्स कम्पनीको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पे का एजेन्ट पार्टनरबाट सेवा लिन सक्नेछन् ।

झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली (२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long