stcnepal long ad
ime life insurance
global ime bank long

नेको इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचिकृत

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेप्सेमा नेको इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचिकृत भएको छ ।

नेप्सेमा कम्पनीको ७ प्रतिशत बोनश शेयर वापत १७ लाख ६० हजार ८१५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको सूचिकृत भएको सो शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

prabhu mahalaxmi
kumari