sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

हिमालयन लाइफले व्यतित बीमालेख नविकरणमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ।

साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज जरिवानामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको हो ।

इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरु आज जेठ ११ गतेदेखि जेठ ३० गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ।

५ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा १०० प्रतिशत र ५ वर्षदेखि माथि व्यतित बीमालेख ६० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने कम्पनीले जनाएको छ ।

gold
prabhu bank
nawakantipur long