stcnepal long ad
ime life insurance
global ime bank long

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । आइजीआई प्रु्डेन्सियल इन्स्योरेन्स लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर लिलाम मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ।

यसमा आज चैत ४ गतेदेखि चैत १२ गतेसम्म मात्रै बोलपत्र पेश गर्न सकिनेछ। यस्तो बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्राप्त शिलबन्दी बोलपत्रहरू चैत १३ गते बिहान ११ बजे प्रभु क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari