stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाल लाइफ इन्स्योरेन्सलेले शेयरधनीको खातामा नगद लाभांश पठायो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २५ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएको छ।

वीरगञ्जमा आइतबार सम्पन्न साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित आर्थिक वर्ष २०८०/८१ का चुक्ता पूँजीको कुल २१.०५ प्रतिशत लाभांश स्वीकृत गरेको थियो।

कुल लाभांशमध्ये बोनश शेयर १० प्रतिशत र करसहित नगद लाभांश ११.०५ प्रतिशत रहेको छ। इन्स्योरेन्सले कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई कम्पनीको हाल कायम चुक्ता पूँजी रु ८ अर्ब २० करोड ७९ लाख ६६ हजारको जम्मा २१.०५५ ले हुन आउने रकम रु १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार शेयरधनीहरुलाई लाभांशको रुपमा वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।

बोनश शेयर वितरण गर्दा कायम हुन आउने दशमलवपछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव सभाले पारित गरेको थियो।

prabhu mahalaxmi
kumari bank
kumari