citizens life insurance long ad

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि आकर्षक प्रतिफल घोषणा गरेको छ।

इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको आज साँझ बसेको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ का लागि आकर्षक लाभांश घोषणा गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

IME Life
kumari