citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको बिहीबार अपराह्न बसेको बैठकले प्रधानलाई प्रधानलाई नियुक्त गरेको हो।

प्रधानलाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्ति गरिएको कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिएका छन्।

gold
himalayan life insurance long ad