stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज पनि सुन चाँदीको भाउ बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलामा १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको भाउ तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी १ हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो।

prabhu mahalaxmi
kumari