citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको हकप्रद सेयर बाँडफाँट

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले बिक्री खुला गरेको ८८ प्रतिशत हकप्रद सेयर सोमबार माघ ७ गते बाँडफाँट भएको छ ।

यस इन्स्योरेन्स कम्पनीले २ करोड ३४ लाख ६८ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २ करोड २९ लाख ७५ हजार ४२३ कित्ताका लागि मात्र आवेदन परेको छ ।

यस आधारमा ४ लाख ९२ हजार ५७७ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर अब इन्स्योरेन्स कम्पनीले लिलामीमा ल्याउनेछ । यस इन्स्योरेन्स कम्पनीले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

 

gold
himalayan life insurance long ad