citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आज बजारमा सुनको मूल्य बढ्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो  कारोबारको दिन भने  सुन तोलामा  एक लाख ५७ हजार रुपैयाँमा किनबेच भइरहेको थियो । यता,चाँदीको मूल्य भने प्रतितोला एक हजार ८७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

gold
himalayan life insurance long ad