citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ ।कम्पनीले कुल ९२ हजार ३२० कित्ता शेयर बिक्रीका लागि राखेको हो ।
प्रतिकित्ता न्यूनतम मूल्य १५९ रुपियाँ निर्धारण गरिएको यो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले माघ २ गतेसम्म गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ । शेयर खरिद गर्दा ​न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

गोप्य शिलबन्दी कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिट लिमिटेड लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी दिनुपर्नेछ ।

तोकिएको समयमा विद्यमान शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

gold
himalayan life insurance long ad