stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सिटिजन लाइफद्धारा नि स्शुल्क स्वास्थ्य शिविर सम्पन्न

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दारी ग्याङ्ग बुटवलको आयोजना तथा सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर इश्वर भण्डारीको मुख्य प्रायोजनमा नि स्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका प्रगतीनगर स्थित प्रगती माध्यमिक बिद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

इन्स्योरेन्स कम्पनीका सि।बि।ओ। सुनिल पोखरेलको प्रमुख आतिथ्यतामा रहेको उक्त शिविरमा १ सय ७० जनाको रगत परिक्षण तथा २ सय ९० जना दातका रोगीहरुले निस्शुल्क परिक्षण एवम् परामर्श लिएका थिए ।

साथै उक्त कार्यक्रममा १ सय ७० जनाको निशुल्क रगत परिक्षण गरिनुका साथै नेपाल डेन्टल होमका डा सुनिल खरेलबाट २ सय ९० जनाको नि स्शुल्क दन्त परिक्षण गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन दारी ग्याङ्ग बुटवलका सक्रिय सदस्य जीवन भण्डारीले गरेको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari