citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आईएमई लाइफ इन्स्योरेन्सको चिफ मार्केटिङ्ग अफिसरमा गणेश चौलागाईं नियुक्त

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चिफ मार्केटिङ्ग अफिसर ९सीएमओ० मा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीकाको सञ्चालक समितिको १८८औं बैठकले उनलाईसीएमओ नियुक्ति गर्ने निर्णय गरेको हो ।

बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव हासिल गरेका चैलागाईँ कम्पनीको चिफ मार्केटिङ्ग अफिसरको रुपमा नियुक्त भएका हुन् ।

उनी यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रुपमा कार्यरत थिए ।

व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेका उनको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडमा पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग बजार व्यवस्थापन विभाग र तत्कालीन प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा प्रदेश प्रमुख, शाखा प्रमुखको रुपमा उनले काम गरिसकेका छन् ।

himalayan life insurance
igi long