macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

आज सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा

सेयरधनीको हात खाली

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आज बिहीबार माघ ११ गते साधारण सभा बस्दैछ ।

साधारणसभामा २०७८–७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्नेछ ।

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव अघि सारेको छैन । साधारणसभा प्रयोजनका लागि यसले पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ ।

यसर्थ, पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।साधारणसभा, आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad