sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

कोरोना बिमाको पहिलोपटक दाबी भुक्तानी पनि भयो

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । नेपालमा कोरोना बिमाको पहिलो पटक दाबी भुक्तानी गरिएको छ । कोरोना बिमाको पहिलो दाबी शुक्रबार भुक्तानी गरिएको हो । नेको इन्सुरेन्समा कोरोना बिमा गराएका कृषि विकास बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिमा बापतको १ लाख रुपैयाँ भुक्तानी गरिएको हो ।

नेको इन्सुरेन्सले शुक्रबार कृषि विकास बैंकको खातामा सो दाबी रकम भुक्तानी गरिदिएको जनाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७७–७८ को बजेटमा कोरोना बिमा कार्यक्रम समावेश गरेको छ ।

gold
kumari bank
nawakantipur long