पासवर्ड परिवर्तन गर्न ईसेवाद्धारा ग्राहकलाई आग्रह
काठमाडौं । पासवर्ड परिवर्तन गर्न ईसेवाले ग्राहकलाई आग्रह गरेको छ । कम्पनीले वेब ब्राउजरबाट लग इन गर्दा पास्वर्ड अनिवार्य रूपमा परिवर्तन गर्न आग्रह गरेको हो ।
कम्पनीले इसेवामा रजिष्टर गरिएको मोबाइलमा एसएमएस वा इमेलमा प्राप्त टोकन राखि पाष्टर्ड परिवर्तन गर्न आग्रह गरेको हो । कम्पनीले उक्त टोकन अरु कोहिलाई नदिन समेत आग्रह गरेको छ ।
























