citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

डिसहोम फाइबरनेटको २४ घण्टे अफर

२४ महिने रिचार्जमा अर्को ६ महिना निःशुल्क

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । जारी आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत बुधबार बिहान ५:१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्दै छ ।

यी दुई टिमबीचको खेलको खुसीयालीमा डिसहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ ।

डिसहोमले मंगलबार दिउँसो १ बजे ‘आयो गोर्खाली मैदानमा’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को ६ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो ।

यो अफर २७ जेठ दिउँसो १ बजेदेखि ३० जेठ दिउँसो १ बजेसम्म लागु हुनेछ ।

gold
himalayan life insurance long ad