evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

साथै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने निर्णय गरेको छ ।

नेपालमा पछिल्लो समय सामाजिक सद्भाव विथोल्ने गतिविधि बढीरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको मन्त्री शर्माले बताइन् ।

himalayan life insurance long ad
igi long