prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

१२ वर्षमा तीन रणनीति, निर्यात सुस्त

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । आयातको तुलनामा निर्यात व्यापारको वृद्धि नाजुक रहेका बेला सरकारले पछिल्लो १२ वर्षमा तीन वटा व्यापार एकीकृत रणनीति बनाएको छ ।

एक दशकमा तीन(तीन वटा रणनीति बनाउनु तर निर्यात व्यापार धेरै नबढ्नुले सरकारले निर्यातजन्य वस्तु पहिचान गर्न नसकेको देखाउँछ ।

सरकारले सन २०१० मा पहिलो पटक यस्तो रणनीति बनाएको थियो । यसलाई जुलाई २०१६ मा परिमार्जन गरिएको थियो । अहिले २०७९ मा फेरि अर्को रणनीति तयार पारिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यात बढाई आयत कम गर्ने मुख्य लक्ष्य राखेर पछिल्लो पटक तयार पारेको ‘नेपाल व्यापार एकीकृत रणनीति’ मन्त्रिपरिषद् पठाउने तयारी गरेको छ । आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

५ चैत २०७९, आइतवार ०६:५७ बजे प्रकाशित

NTA long ad
stcnepal long ad